रेनेशा बनिन् जुम्ल्याहा सन्तानकी आमा

साझासवाल

भदौ ३, काठमाडौं | चर्चित डान्स कोरियोग्राफर, फिल्म निर्देशक तथा डान्सिङ स्टार्स नेपालको निर्णायक समेत रहेकी रेनशा राई आमा बनेकी छिन् ।

उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । उनले आज बिहान सात बजे नर्भिक अस्पतालमा एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।

तीन वर्षअघि रेनशाले निर्माता प्रज्वल राणासँग लगनगाँठो कसेकी थिइन्। लामो समयको प्रेमसम्बन्धलाई रेनेशा र प्रज्वलले वैवाहिक जीवनमा परिणत गरेका हुन्।

Leave a Comment

Leave a Reply