2026-10-11 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइरल हुदै एलिजा गौतमकाे ‘हट डाण्स स्टेप’….हेर्नुहाेस् (भिडियाे सहित)

भदौ ५, काठमाडौं | नायिका तथा मोडल एलिजा गौतमलाई भाइरल बन्न कसैले रोक्न सक्दैन । उनी, कहिले बोलेका कुराले त कहिले नृत्य गरेको स्टाइलले भाइरल हुन्छिन् । अब, एउटा फिल्म खेलेर नपाएको चर्चा यस्तै तरिकाले पाइन्छ भने नगर्नु पनि किन ?

फिल्ममा फ्लप एलिजा ‘डग्गी डान्स’ले भाइरल

एलिजाले क्यानडामा तीजको रमझममा रमाउँदै गर्दा गरेको डान्सको एक स्टेप भाइरल छ । ‘डग्गी स्टाइल’मा उनले गरेको नृत्य सामाजिक संजालमा भाइरल मात्र भएको छैन अधिकांश प्रयोगकर्ताले यो कस्तो डान्स हो भनेर पनि सोधेका छन् ।

कतिपयले त एलिजाका पति ऋषि धमलाको नाम समेत लिदै ‘धमलाजी यो कुन प्रकारको डान्स हो, जनता जान्न चाहन्छन्’ भनेर पनि सोधेका छन् । एलिजाले एक दर्शकको प्रतिक्रियामा जवाफ दिदै पहिले अहिलेको ट्रेन्ड वुझ्नुहोस् अनी प्रतिक्रिया दिनुहोला भनेर जवाफ फर्काएकी छिन् ।

खैर, जे होस् दोश्रो फिल्म ‘घुइँचो’ नबनेपनि एलिजा भने विभिन्न हर्कतले भाइरल भएर चर्चामा छिन् । होलीको समयमा पनि एलिजा र पुष्प खड्काको भिडियो भाइरल भएको थियो । क्यानडामा बसेर नेपालमा भाइरल हुन सक्ने एलिजाको खुबीलाई पनि मान्नैपर्छ ।

भिडियो हेर्नुहोस्:

https://www.instagram.com/reel/Chd5FK9ltaY/?utm_source=ig_web_button_share_sheet

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध