2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो फिल्ममा कसको कति पारिश्रमिक ?

भदौ ८, काठमाडौं |  एजेन्सी | हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् । उनले खर्च गर्नुको सट्टा आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् ।

आलिया जस्तै बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन्, जो आज फिल्मका लागि करोडौं पारिश्रमिक बुझ्छन् । तर, तपाईंहरुलाई थाहा छ, उनीहरुले आफ्नो पहिलो फिल्मका लागि कति पारिश्रमिक लिएका थिए ?

सलमान खान

सलमान खानले लिड एक्टरका रुपमा फिल्म ‘मैने प्यार किया’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मका लागि उनले ७५ हजार पारिश्रमिक लिएका थिए । उनले यसअघि फिल्म ‘बीबी हो तो ऐसी’ मा सहायक चरित्रमा अभिनय गरेका थिए । यो फिल्मका लागि उनले ११ हजार पारिश्रमिक लिएका थिए । भाग्यश्रीलाई यो फिल्ममा सलमानभन्दा बढी पारिश्रमिक दिइएको थियो ।

सलमान खान नआउने, यस्तो छ कारण | Kathmandu Pati Kathmandu Pati

शाहरुख खान

सन् १९९२ मा रिलिज फिल्म ‘दीवाना’बाट शाहरुखले अभिनय करियर सुरुवात गरेका थिए । पहिलो फिल्ममा शाहरुखले ४ लाख पारिश्रमिक बुझेका थिए । यो फिल्मका लागि उनले फिल्मफेयर अवार्ड पनि जितेका थिए ।

Samakhabar | #शाहरुख खान Archives - Samakhabar

अक्षय कुमार

अक्षयले लिड एक्टरका रुपमा पहिलोपटक फिल्म ‘सौगन्ध’बाट यात्रा सुरु गरेका थिए । यो फिल्ममा  उनले शिव कृपलानीको भूमिका निर्वाह गरेका थिए । यो भूमिकाका लागि उनले ५१ हजार पारिश्रमिक लिएका थिए ।

पैसा कमाउन कुनै पनि काम अस्वीकार गर्दिनँ- अक्षय कुमार - Janaawaj

आमिर खान

सन् १९८८ मा रिलिज फिल्म ‘कयामत से कयामत तक’बाट आमिरले अभिनय करियरको सुरुवात गरेका थिए । उनले पहिलो फिल्मका लागि ११ हजार पारिश्रमिक लिएका थिए ।

आमिर खान – Interview Nepal

अमिताभ बच्चन

आजभन्दा ५० वर्ष अघि अमिताभ बच्चनले फिल्म ‘सात हिन्दुस्तानी’बाट डेब्यू गरेका थिए । यो फिल्म सन् १९६९ मा रिलिज भएको थियो । यो फिल्मका लागि उनले ५ हजार पारिश्रमिक बुझेका थिए ।

सिनेमा छायाँकनका लागि अमिताभ बच्चन नेपाल आउँदै

दीपिका पादुकोण

अभिनेत्री दीपिकाले सन् २००७ मा रिलिज फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यो फिल्म ब्लकबस्टर हिट साबित भएको थियो । यो फिल्मका लागि उनले एक रुपैयाँ पनि पारिश्रमिक लिएकी थिइनन् ।

यस्तो सौखिन जीवन बिताउछिन् अभिनेत्री दीपिका पादुकोण

शाहिद कपूर

शाहिदले सन् २००३ मा रिलिज फिल्म ‘इश्क विश्क’बाट अभिनय करियर सुरुवात गरेकी थिइन् । यो रोमान्टिक कमेडी फिल्मका लागि उनले १ लाख ५० हजार पारिश्रमिक लिएका थिए ।

शाहिद कपूर का जीवन परिचय | Shahid Kapoor Biography In Hindi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो