२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बैदेशिक रोजगार’ को नयाँ एप (डाउनलोड गर्नुहोस्)

२०७६, ९ माघ बिहीबार १९:१७

माघ ९, काठमाडौँ | बैदेशिक रोजगारमा जाने नेपालीहरुको लोकप्रिय बनेको 'बैदेशिक रोजगार' को पुरानो एपमा केहि समस्या आएपछि साझा सबाल मिडियाले नयाँ एप सार्वजनिक गरेको छ । मिडियाले पुरानै नाममा नयाँ एप प्ले स्टोरमा सार्वजनिक गरेको हो । 

प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर राखिएका छन् भने थप फिचरहरु अपडेटमा रहेको छ । 

पहिलेको पुरानो एप चलाईरहेकाहरुले उक्त एप अनस्टल गरेर नयाँ एप इन्स्टल गर्न सक्नेछन् ।  तलको लिंकमा क्लिक गरेर वा सिधै आफ्नो मोबाइलको Play Store मा गएर Baideshik Rojgar सर्च गरेर 'बैदेशिक रोजगार' मोबाइल एप डाउनलोड गर्न सकिन्छ । 

https://play.google.com/store/apps/details?id=com.sajhajobs.project

बैदेशिक रोजगार एपको बारेमा

'बैदेशिक रोजगार' एप बैदेशिक रोजगारीमा जान चाहने तथा विदेशमा रहनु भएका लाखौँ नेपालीहरुको सुविधाको लागि तयार पारिएको हो । यो एप साझा सबाल मिडिया प्रा.लि. काठमाडौँले तयार पारेको हो, जुन sajhajobs.com सँग जोडिएको छ । यस एप निर्माण गर्नुको मुख्य उध्यस्यनै बैदेशिक रोजगारीमा थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हो ।

यस एपले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई बिबिध जानकारी सहित रोजगारीको लागि बिज्ञापनबारे बिस्तृत जानकारी लिएर आफूलाई मन परेको डिमाण्डमा सिधै Apply गर्न, म्यानपावरहरुबारे बिस्तृतमा जान्न, सम्बन्धित म्यानपावरहरुलाई कुनै पनि एजेन्टको सहयोग बिना सिधा सम्पर्क गर्न र सबै बुझेर बैदेशिक रोजगारीमा जान सहयोग गर्छ । त्यस्तै यस एपमा रोजगारीको लागि महत्वपूर्ण जानकारी, टिप्स, रोजगारीबारे जानकारीहरु, बिभिन्न देशमा रहेका दुतावासहरुबारे जानकारीहरु, बैदेशिक रोजगार सम्बन्धि काम गर्ने मेडिकल संस्था, विमा कम्पनि, बैंक, अभिमुखिकरण संस्था र तालिम केन्द्रबारे जानकारी लिन र तिनीहरुको लोकेसन समेत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी