समाज | काठमाडौँ - KTM


सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ सुरु, आज सुनुवाइ सकिने सम्भावना न्यून

Posted on September 07, 2023 | views : 467 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो । सर्वोच्च अदालतको आदेश बमोजिम शीघ्र सुनुवाइमा परेको यो मुद्दामा अन्य कुनै आदेश नभए बिहीबार हे

Read More

वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा

Posted on September 07, 2023 | views : 372 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका- १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो । उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्

Read More

राप्रपाको प्रस्टीकरण- पूर्वमन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन

Posted on September 07, 2023 | views : 284 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | राष्ट्रिय प्रजतान्त्र पार्टीले कांग्रेस सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध नभएको प्रस्ट पारेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा महामन्त्री धवलशमशेर राणाले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । कांग्रेस सहमहा

Read More

कोशी सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो, फैसला आजै

Posted on September 07, 2023 | views : 342 | काठमाडौँ - KTM

भदौ २१, विराटनगर | कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतविरुद्धको रिटउपर जवाफी बहस सकिएको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा निवेदकका तर्फबाट सोमबार बहस भएको थियो । मंगलबार विपक्षीका तर्फबाट बहस सकिएकाले आज रिट निवेदकको

Read More

धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराई राप्रपामा प्रवेश

Posted on September 07, 2023 | views : 485 | काठमाडौँ - KTM

भदौ २१, धरान | धरान उपमहानगरपालिका- ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र जितेका भट्टराईले राप्रपा  प्रवेश गरेका हुन्। उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा पुगेर पार्टीमा स्वागत गरे

Read More

सन्दीपको मुद्दा शकुन्तला कार्कीको इजलासमा

Posted on September 07, 2023 | views : 506 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौं | नेपाली लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको अन्तिम बहस जिल्ला अदालत, काठमाडौंमा बिहीबार हुँदैछ। उनको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलामा परेको छ। उनको मुद्दा ३ नम्बरमा रहेकाले अन्तिम बहसको सम्भावना रहेको छ। यसअघि सन्दीपको मुद्दाको बहस पटक-पटक स्थगित हुँदै आएको छ। जि

Read More

सैन्य अभ्यासको लागि अमेरिकी सेनाको टोली काठमाडौं आउँदै

Posted on September 07, 2023 | views : 423 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ । सैन्य अभ्यासको लागि अमेरिकी सेनाको टोली काठमाडौं आउँदैछ । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउन लागेको हो ।  भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डा

Read More

मौसम: आज देशभरमा हल्का देखि मध्यम वर्षाको सम्भावना

Posted on September 07, 2023 | views : 300 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले  हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लु

Read More

एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जान्नँ : वामदेव गौतम

Posted on September 06, 2023 | views : 326 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले आफू नेकपा एमाले र एकीकृत समाजवादी पार्टीमा जान सक्ने तर नेकपा (माओवादी केन्द्र) मा ज

Read More

काठमाडौँमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदै, अमेरिकी वायु सेनाको विमान आउँदै

Posted on September 06, 2023 | views : 389 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रुपमा संचालन हुँदै आएको जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङको चालिसौं संस्करण भाद्र २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा संचालन हुने तय भएको छ ।  त्यसका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित बिहीबार अम

Read More

झलनाथ खनालको दाबी- अब एमालेमा पहिरो जाँदैछ

Posted on September 06, 2023 | views : 315 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजबाट एमालेमा पहिरो जाने थालेको दाबी गरेका छन् । पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै आफूहरु सही बाटोमा अघि बढ्न सके पार्टी पंक्तिभित्रका भ्रमहरुका बादल फाटेर जाने बताए । उनले भने, ‘अहिले हामी के कुरामा बढी

Read More

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने को हुन् ?

Posted on September 06, 2023 | views : 503 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । ढुंगेलका अनुसार उनी आफूला

Read More

टायर पड्केर बस दुर्घटना हुँदा धनुषामा ४ जना घाइते

Posted on September 06, 2023 | views : 468 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | काठमाडौंबाट जलेश्वरका लागि छुटेको बस जनकपुरधाम-ढल्केबर सडकको सपहीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रदेश २-०३-००१ ख १२१५ नम्बरको सावित्री डिलक्स बस दुर्घटनामा परेको हो । अगाडिको टायर पड्केर बस सडकको रेलिङमा ठोक्किएको थियो । घाइतेहरूलाई प्रहरीले उद्धार गरी जनकपुरधामस्थित

Read More

एकसाथ ५१ ठाउँमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)

Posted on September 06, 2023 | views : 393 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेश कुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा

Read More

देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

Posted on September 06, 2023 | views : 255 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ स्थित गोठाटारमा रहेको

Read More

त्रिशूलीमा खस्यो कार, उछिट्टिएर बाँचेका चालकलाई प्रहरीले लियो नियन्त्रणमा

Posted on September 06, 2023 | views : 1625 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | बुधबार सबेरै बिहान साढे १ बजे सिमराबाट काठमाडौं आइरहेको एउटा कार त्रिशूली नदीमा खसेको छ। पृथ्वी लोकमार्ग हुँदै सिमराबाट काठमाडौं आइरहेको ना ४ च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो। कार त्रिशूलीमा खसेको खबर पाएपछि धादिङस्थित इलाका प्रहरी कार्

Read More

देशभर क्रिकेट मैदान र रङ्गशाला कहाँ-कहाँ बन्दैछन्, कस्तो छ कार्य प्रगति ?

Posted on September 06, 2023 | views : 455 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । काठमाडौंको मूलपानी

Read More

विवाहित छोरीकाे अविवाहित नागरिकता बनाउन खोज्दा बुबा पक्राउ

Posted on September 06, 2023 | views : 582 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | सिरहामा विवाहित छोरीकाे अविवाहित नागरिकता बनाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–३ का अरविन्द कुमार यादवले २२ वर्षीया छोरी सुनिता कुमारी यादवलाई अविवाहित नागरिकता बनाउन खोज्दा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय सिरहामा विवाहित

Read More

वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपाल र युएई बीचको खेल रद्द

Posted on September 06, 2023 | views : 377 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएको हो । खेल नभएपछि दुवै टोलीले एक-एक अंक पाएका छन् । यसअघि समूह ‘ए’ मा लगातार चार खेल जितेर सेमिफा

Read More

यस्तो रहने छ आजको मौसम

Posted on September 06, 2023 | views : 376 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौं | हाल मनसुनको न्यून चापीय रेखा बंगालको खाडीको उत्तर पश्चिम र आसपासको क्षेत्रमा  रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही

Read More

आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

Posted on September 06, 2023 | views : 333 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रा

Read More

भोलि सार्वजनिक बिदा, बैंक, सरकारी कार्यलय र शेयर बजार पनि बन्द हुने

Posted on September 05, 2023 | views : 575 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | हिन्दू धर्मावलम्बीको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलि भदौ २० गते देशभर सार्वजनिक बिदा हुने भएको छ ।  प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । भोलि बैंक तथा वित्तीय संस्था, सरकारी कार्यलय र शे

Read More

झरना थापाको फिल्म 'एक भगवत् गीता' विवादबारे बोर्डमा छलफल

Posted on September 05, 2023 | views : 405 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | झरना थापा निर्देशित फिल्म 'एक भगवत् गीता' विरूद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको थियो।  फिल्मको नामलाई लिएर केही आध्यात्मिक संस्थाहरूले बोर्डमा उजुरी हालेका थिए। हिन्दु जागरण नेपालले गतवर्ष नै अन्तरजातीय प्रेमकथामा श्रीमद्भागवद गीता जस्तो पवित्र नाममाथि फिल्म निर

Read More

‘भारतसँगको खेल हेर्न अनुमानित ३० करोड खर्चे नेपाली दर्शकले’

Posted on September 05, 2023 | views : 515 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | एसिया कप क्रिकेट अन्त्रगत भारतसँगको खेल हेर्न नेपाली समर्थकहरू श्रीलङ्काको क्यान्डीस्थीत पालेको रङ्गशालामै पुगेका थिए।  क्रिकेटको महाशक्ति राष्ट्र भारतसँग नेपाली टोलीले हिजो सोमबार दिउँसो ३ :१५ मा खेल्ने तालिका थियो । त्यो खेल हेर्न १५०० देखि २००० को बिचमा नेपाली दर्शक रङ्गशा

Read More

सुन तस्करी प्रकरण: सीमा क्षेत्रबाट थप एक पक्राउ, काठमाडौं ल्याइँदै

Posted on September 05, 2023 | views : 325 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई हाल काठमाडौँंको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय

Read More

कहिले काहीँ किन निदाउँछ हाम्रो हातगोडा ?

Posted on September 05, 2023 | views : 385 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ । हातगोडा झट्कारेको केही क्षणपछि बल्ल तिनीहरू ठीक ठाउँमा आउँछन् । किन यसरी हातगोडा निदाउँछन् त ? अनि यसरी तिनीहरू निदाउनु खतरनाक त होइन ? आउनुस् जानौं यसका बारेमा । खासमा हाम्रो हात वा गोडामा पर्याप

Read More

ग्रेटवालमा क्षति पुर्‍‍याउने दुईजना पक्राउ

Posted on September 05, 2023 | views : 323 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएकाे छ । राज्य सञ्चालित प्रसारण संस्था चाइना

Read More

सप्तरीकाे विष्णुपुर गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on September 05, 2023 | views : 567 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले उनीहरुविरुद्ध पाँच लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर

Read More