Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

एमालेका उम्मेदवारलाई नयाँ शक्ति र राप्रपाको समर्थन !

By kit

<p><b>असार ७, काठमाडौँ ।</b> गुल्मीको रेसुङ्गा नगरपालिकामा दुई साना दलले एमालेका मेयर पदका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।&nbsp;<br></p><p>नेकपा एमााले रेसुङ्गा नगरपालिका मेयर पदका उम्मेदवार डिल्लिराज भुसाललाई समर्थन गर्दै नयाँ शक्ति नेपालका मयेर पदका उम्मेदवार पदमबहादुर खत्री र राप्रपाको मेयर पदका उम्मेदवाारी निर्मला पाण्डेद्धारा उम्मेदवारी फिर्ता लिएका हुन् । &nbsp;-नेपाल समाचारपत्र दैनिक&nbsp;</p>