कात्तिक १०, कैलाली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती रहेको बताएका छन् । 

नेपाल प्रेस युनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, कैलाली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती रहेको बताएका छन् । 

नेपाल प्रेस युनि"/>

2026-06-25 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती: पौडेल

2016-10-26

कात्तिक १०, कैलाली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकारसम्मेलनमा नेता पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीतासहितको संविधान कार्यान्वयनका लागि स्थानीय तथा प्रादेशिक तहको निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । 

निर्वाचनको वातावरणका लागि मधेसी मोर्चासँग संवाद भइरहेको बताउँदै उहाँले केही दिनमै संविधान संशोधनका प्रस्ताव संसदमा दर्ता हुने उल्लेख गरे । 

नेता पौडेलले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको विषयमा संसदीय प्रक्रिया अघि बढिसकेको र संसदको प्रक्रियाले अन्तिम टुङ्गो लगाउने उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक