2026-06-25 05:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसवादी दलद्वारा संसद बैठक बहिस्कार, कात्तिकपछी सडक आन्दोलन गर्ने

कात्तिक २९, काठमाडौँ | मधेसवादी दलहरुले आज पनि संसद बैठक बहिस्कार गरेका छन् । संविधान संशोधन विधेयक संसदमा नल्याइ आफुहरुलाई झुलाउने काम गरेको आरोप लगाउँदै ति दलहरुले आजको संसद बैठक बहिस्कार गरेका हुन् । 

संसद बैठक बहिष्कार पछी बोल्दै सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारलाई पटक-पटक सयम दिँदा समेत संविधान संशोधनमा ध्यान नदिएको बताए । उनले सरकारले जबसम्म संशोधनको काम पूरा गर्दैन तबसम्म संसदको बैठक बहिष्कार गरिने बताए  । नेता कर्णले अहिलेसम्म बहिस्कार मात्र गरेको भन्दै अझै आफ्नो मागको सुनुवाई नभए कडा कार्यक्रममा जाने चेतावनी दिए ।

कर्णले यही महिना भित्र संविधान संशोधन नआए सडक आन्दोलन गर्ने चेतावनी दिए । आजको संसद बैठक बहिष्कार गर्नेहरुमा संघीय सजमावादी फोरम नेपाल, तमलोपा, सद्भावना, तमसपा, फोरम गणतान्त्रिक लगायत रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक