2026-10-28 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी आन्दोलनबारे आज समिक्षा

प्रेम सुनार/पुस ७, गुल्मी । गुल्मी आन्दोलनको आज  २३ औं दिन आज सदरमुकाम तम्घासमा  यहाँको बौद्धिक जगत विच समिक्षा संगै  अन्तरकृया कार्यक्रम गरिएको छ । हाल सम्म आन्दोलनको समिक्षा गर्दै वौद्धिक जगतले भावी कार्यक्रम र त्यसको प्रभावकारीतावारे  अन्तरकृया गरेको सहभागि नेकपा  एमालेका सचिव सोमनाथ सापकोटाले जानकारी दिए । 

  वौद्धिक जगतको अन्तरकृया कार्यक्रमा सवै दल विचारमा आस्था राख्ने शिक्षक , वुद्धिजिवीहरु र स्वतन्त्र व्यक्तिहरुको सहभागिता रहेको थियो ।यसै विच संयुक्त जनआन्दोलन परिचालन समितिले भोली  नगरपालिका  सवै वडाहरुमा पुग्ने गरी  मोटर साईकल ¥याली गर्ने  जनाएको छ । 

  त्यस्तै  पर्सी पौष ९ गते जिल्लाका प्रत्येक गाविसमा विरोध सभ  गर्ने र  मंसिर १० गते  ५ नम्वर प्रदेश नछाड्ने  प्रत्येक गाविसले प्रतिबद्धता  घोषण गर्ने कार्यक्रम रहेको  समितिका सदस्य समेत रहेका सोमनाथ सापकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला