प्रेम सुनार | पुस १८, गुल्मीमा | जिल्ला निर्वाचन कार्यालय गुल्मीले स्थानिय निकायका तयारी स्वरुप मतदाता नामवाली संकलन तथा अध्यावधी कार्यक्रम निर्वाचनका सरोकारवाला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | पुस १८, गुल्मीमा | जिल्ला निर्वाचन कार्यालय गुल्मीले स्थानिय निकायका तयारी स्वरुप मतदाता नामवाली संकलन तथा अध्यावधी कार्यक्रम निर्वाचनका सरोकारवाला"/>
2026-09-01 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा मतदाता संकलन सुरु, कहाँ कति मतदाता ?

प्रेम सुनार | पुस १८, गुल्मीमा | जिल्ला निर्वाचन कार्यालय गुल्मीले स्थानिय निकायका तयारी स्वरुप मतदाता नामवाली संकलन तथा अध्यावधी कार्यक्रम निर्वाचनका सरोकारवालाहरु संग आज अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला विकास समितिको सभाहलमा भएको अन्तरकृया कार्यक्रममा मतदाता नामवली अव छिट्टै संकलनमा जुट्ने, हक दावि सुचिकृत गर्ने, र १८ वर्ष माथीकोलाई नयाँ मदताता पत्र पनि वितरण गर्ने जिल्ला निर्वाचन अधिकृत गणेहबहादुर खत्रीले जानकारी दिए ।

कहाँ कति मतदाता ?

उनका अनुसार  १ नम्वर क्षेत्रमा १८ वर्ष माथीका  पुरुष मतदाता २१ हजार ५ सय १३ , महिला मतदाता संख्या २४ हजार ७ सय ३३ गरी ४६ हजार २ सय ४६ जना रहेको  छन् । क्षेत्र नम्वर २ मा पुरुष ३३ हजार १६, महिला ३८ हजार ६सय ३० सहित कुल ७१ हजार ६ सय ४६ रहेको  छन् । क्षेत्र नम्वर ३ मा पुरुष २९ हजार १ सय ८३, महिला ३० हजार २ सय ८३ सहित ५९ हजार ४ सय ६७ रहेको  छन् ।

त्यस्तै जिल्लाका तिन वटै क्षेत्रका कुल पुरुष मतदाता संख्या ८३ हजार ७ सय १२ र  महिला ९३ हजार ७ सय ४६ सहित कुल १ लाख ७७ हजार ३ सय ५९ मतदाता रहेको जानकारी दिनु भयो ।

त्यस्तै जिल्लामा १८ वर्ष मुनीका पुरुष मतदाता १२ सय ६३ रहेको र  महिला ४ सय १५ जना रहेको छन् ।  अन्तरकृया कार्यक्रम प्रशासकिय अधिकृत भक्तीराम मरासीनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली