प्रेम सुनार । पुस २६, गुल्मी | सांसदमा पेश गरिएको संशोधन प्रस्तावको विरोधमा भोली पौष २७ गते गुल्मी बन्दको आव्हान गरिएको छ । 

गुल्मी बन्द संगै सदरमुकाम तम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । पुस २६, गुल्मी | सांसदमा पेश गरिएको संशोधन प्रस्तावको विरोधमा भोली पौष २७ गते गुल्मी बन्दको आव्हान गरिएको छ । 

गुल्मी बन्द संगै सदरमुकाम तम"/>

2026-06-26 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

भोली गुल्मी बन्द, तम्घासमा विशाल विरोध सभा

प्रेम सुनार । पुस २६, गुल्मी | सांसदमा पेश गरिएको संशोधन प्रस्तावको विरोधमा भोली पौष २७ गते गुल्मी बन्दको आव्हान गरिएको छ । 

गुल्मी बन्द संगै सदरमुकाम तम्घासमा विशाल विरोध सभाको आयोजना समेत गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

यातायात मात्र नभई उद्योग व्यवसाय समेत ठप्प पार्न र विशाल  विरोध सभामा सहभागी हुन उनले सवै पक्ष संग अपिल समेत गरेका छन् । कुनै पनि हालतमा ५ नम्वर प्रदेश टुक्राउने गरी सरकारले ल्याएको प्रस्ताव सदनमा पेश गर्न नदिने गरी सुरु गरिएको पाँच नम्वर प्रदेश अन्तरगतका पाहडी जिल्लाहरुको आन्दोलनकै विच र प्रतिपक्ष नेकपा एमालेको विरोधका विचमै सरकारले संशोधन प्रस्ताव सदनमा पेश गरेको छ ।

अवको छिनोफानो सदनले नै गर्ने सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रका शिर्षतहले अडान लिए पनि यता उनका कार्यकर्ताहरु भने त्यसको विरुद्धमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ