प्रेम सुनार/असार १४, गुल्मी । गुल्मीमा आज दोश्रो चरणको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । 

एकिन तथ्याङ्ग संकलन कार्य भई रहेको छ , "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 प्रेम सुनार/असार १४, गुल्मी । गुल्मीमा आज दोश्रो चरणको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । 

एकिन तथ्याङ्ग संकलन कार्य भई रहेको छ , "/>

2026-09-02 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीको निर्वाचन शान्तिपुर्ण, ७५ प्रतिशत मत खस्यो


 प्रेम सुनार/असार १४, गुल्मी । गुल्मीमा आज दोश्रो चरणको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । 

एकिन तथ्याङ्ग संकलन कार्य भई रहेको छ , गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले पनि ७० देखि ७५ प्रतिशतको विचमा मतगणना भएको प्रारिम्भक रिर्पोट प्राप्त भएको छ । उनले कतै कुनै किशिमका अबान्छित गतिविधी नभई शान्ति र शौहार्दपुर्ण स्थानिय निर्वाचन भएको दावि गरे ।

खसेको मत संख्या बारे प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासीनी संग सम्पर्क राख्दा उनले आफु त्यसैका लागि व्यस्त भएकोले ६ वजे पछि मात्र सञ्चार माध्यमको सम्पर्कमा आउने व्यस्तता सुनाए । जिल्लाका दुई नगरपालिका र १०  गाउँपालिका भित्र २०४०  केन्द्र र १ सय ३८ मतदान स्थलमा मतदान भएको थियो ।

कुल १ लाख ८० हजार मतदाता रहेको स्थानिय तहको निर्वाचनमा २०७०   सालको  दोश्रो संविधान सभा निर्वाचनमा भन्दा जनताको बढि उत्साह देखियो र त्यस बेलाको भन्दा खसेको मत प्रतिशत पनि बढि नै देखिएको छ ।  पाँच वजे पछि हरेक  मतदान केन्द्र र स्थलबाट मतपेटीका नगर र गाउँपालिकाको केन्द्रमा लगिदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली