प्रेम सुनार/असर २३, गुल्मी । गुल्मीमा अल्पसंख्यक समुदायका रुपमा रहेका गुरुङ्ग समुदायबाट एक जना  वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

साविकको नयाँगा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/असर २३, गुल्मी । गुल्मीमा अल्पसंख्यक समुदायका रुपमा रहेका गुरुङ्ग समुदायबाट एक जना  वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

साविकको नयाँगा"/>

2026-09-02 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा एक मात्र गुरुङ्ग र चार जना दलित वडाध्यक्ष

प्रेम सुनार/असर २३, गुल्मी । गुल्मीमा अल्पसंख्यक समुदायका रुपमा रहेका गुरुङ्ग समुदायबाट एक जना  वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

साविकको नयाँगाउँ ८ वाट टुक्रिएर बनेको रेसुङ्गा नगरपालिका ६ वाट नेकपा एमालेका उमेदवार गनबहादुर गुरुङ्ग गुरुङ्ग समुदायबाट पहिलो  र एक मात्र वडाध्यक्षको ईतिहाँस रच्न सफल भएका हुन् ।

गुरुङ्ग २०५४ को निर्वाचनमा साविकको नयाँगाउँका गाविस उपाध्यक्षमा समेत विजयी भएका थिए । उनि नेपाल जनजाती महाँसंघ गुल्मीका अध्यक्ष समेत हुन् ।

त्यस्तै २ नगरपालिका र  १० गाउँपालिका भित्र ९३  वडाहरु मध्ये  दलित समुदायबाट जम्मा ४ जना वडाध्यक्षमा निर्वाचित भएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्वर–९ मा नारायणबहादुर सुनार, रुरु  गाउँपालिका वडा नम्वर–१ बाट रामलाल बिक,, धुर्कोट –६ वाट कृष्ण नेपाली मालिका वडा नम्वर–४ बाट राजकुमार बिक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनिहरु चारै जना नेकपा एमालेका विजयी उमेदवारहरु हुन् । 

कांग्रेसबाट एक जना पनि  वडाध्यक्षमा दलित उमेदवारहरु थिएनन् । माओवादी केन्द्रबाट मुसिकोट नगरपालिका–१ मा वडाध्यक्षका उमेदवार दुर्गा  विक , मालिका–१ मा  जितबहादुर सुनार,, ईस्मा–२ मा राहुल बिक वडाध्यक्षका उमेदवार थिए ।

उनिहरु सवै पराजित भएका छन् । नेकपा एमालेबाट चन्द्रकोट – २ विशुखर्कबाट उमेदवार रहेका पुर्णबहादुर बिक पनि पराजित भएका छन् ।  त्यस्तै जिल्लाका एक मात्र दलित समुदायका पालिका प्रमुख उमेदवार धर्म बिश्वकर्मा रेसुङ्गा नगरपालिकाको मेयरमा पराजित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली