2026-09-02 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा वाम गठबन्धनको रणननिति देखेर कांग्रेसजनहरु छक्क !

प्रेम सुनार | कात्तिक १६, गुल्मी | आज मनोनयन दर्ताको दिन नेपाली कांग्रेसलाई वाम गठबन्धन चुनावी रणनीतिमा वाजी मारेका छन् । नेपाली कांग्रेसबाट प्रजातन्त्रका लागि राज्यलाई टाउको बुझाएर शहिद भएका सम्शेरबहादुर खत्रीको सालिक निर्वाचन कार्यालय नजिकै थियो । नेपाली कांग्रेसको जुलुस निस्कीयो बाजा गाजाका साथ ।

तर उसले शहिद सम्शेरबहादुर खत्रीको शालिकलाईने भुल्दै गर्दा उसलाई गतिलो जवाफ दिने गरी वामगठबन्धनका उमेदवार एमाले नेताद्धय प्रदिपकुमार ज्ञवाली र गोकर्ण विष्ट सहितका सवै उमेदवारहरु शहिद सम्शेरबहादुर खत्रीको शालिमा माल्याणपर्ण गरेर मात्र मनोनयन दर्ता गर्न पुगेका थिए ।

वाम गठबन्धनको त्यो रणननिति देखेर कांग्रेसजनहरु छक्क परेका थिए । हरेक वर्ष उनको शालिकमा नेपाली कांग्रेसले मात्र माल्याणपर्ण गर्ने गर्दथ्यो । तर आज भने कम्युनिष्टहरुले छक्काएका छन् र ढुलमुसले कांग्रेसजनको मन जित्ने प्रयास गरेकाछन् ।वाम गठबन्धनको त्यो रणननिति देखेर कांग्रेसजनहरु छक्क परेका थिए । हरेक वर्ष उनको शालिकमा नेपाली कांग्रेसले मात्र माल्याणपर्ण  गर्ने गर्दथ्यो । तर आज भने कम्युनिष्टहरुले छक्काएका छन्  र  ढुलमुसले कांग्रेसजनको मन जित्ने प्रयास गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली