2026-09-02 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा प्रतिनिधी सभा उमेदवारसहित सयौं एमालेमा प्रवेश

प्रेम सुनार/कात्तिक २२, गुल्मी । नेकपा मालेका पोलिट व्युरो सदस्य रामचन्द्र बलामी, केन्द्रीय कमिटी  सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यको उमेदवारी दिएर वाम गठबन्धनलाई समर्थन जनाएका भरतमणी ज्ञवाली सहित सयौ नेता कार्यकर्ता  नेकमा एमालेमा प्रवेश गरेका छन् ।

उनिहरुलाई  एमालेका अध्यक्ष केपी शर्मा आली नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।  पार्टी प्रवेश पछि नेता ज्ञवालीले यो अभियान गुल्मी जिल्लामा मात्र नभई, देशैभर चलेकोले सम्पुर्ण बाम एकै ठाम भन्ने मुल नारालाई अवलम्बन गरेको बताए । 

उनले म आफु गुल्मी जिल्लावासी भएको, लामो समय देखि कम्युनिष्ट आन्दोलनमा लागेकोले, फुटेर होइन अब जुटेर कम्युनिष्ट एक ढिक्का भई  हिँजोको लाल किल्ला गुल्मी जिल्ला बनाउन सपथ लिएर गुल्मी आउने उद्घोष गरे  ।

 पत्रकारिता पेशाबाट राजनितीमा सक्रिय हुनुभएको ज्ञवाली प्रभावशाली नेता मानिन्छन् । कम्युनिष्टका नाममा जनमत विनाको पार्टीमा रहिरहनु भनेको निहित  स्वार्थका लागि च्याँखे थाप्नु शिवाय अरु केहि हुन नसक्ने उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली