प्रेम सुनार | मङ्सिर २७, गुल्मी | गुल्मीकी समानुपातिक निवर्तमान सांसद कमला  बिश्वकर्माको यसपाली पनि समानुपातिक  प्रतिनिधी सभा सांसद हुने सम्भावना बढेको छ । नेकपा म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | मङ्सिर २७, गुल्मी | गुल्मीकी समानुपातिक निवर्तमान सांसद कमला  बिश्वकर्माको यसपाली पनि समानुपातिक  प्रतिनिधी सभा सांसद हुने सम्भावना बढेको छ । नेकपा म"/>

2026-09-02 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

समानुपातिकमा गुल्मीकी कमला बिश्वकर्माको सम्भावना

प्रेम सुनार | मङ्सिर २७, गुल्मी | गुल्मीकी समानुपातिक निवर्तमान सांसद कमला  बिश्वकर्माको यसपाली पनि समानुपातिक  प्रतिनिधी सभा सांसद हुने सम्भावना बढेको छ । नेकपा माले परित्याग गरी संघिय समाजवादी फोरम पार्टीमा प्रवेश गरेकी विश्वकर्मालाई सो पार्टीले प्रतिनिधी सभामा समानुपातिकमा राखेको छ । प्रत्यक्ष तर्फ १० वटा प्रतिनिधी सभा जितेको फोरमले करिव २ लाख ५० हजार मत समानुपातिकमा ल्याएको बिश्वकर्मा बताउँ छिन् । 

 हुन त मलाई गुल्मीबाटै प्रत्यक्षमा उठ्नु होस् भनेर पार्टीले भनेका थियो तर चुनाव महँङ्गो हुने, पैसाको समस्या पनि हुने र भर्खरको संगठन भएकोले म उठिन विश्वकर्माले हाम्रो जिज्ञाषामा भनिन् समानुपातिकमा मेरो दावा हुनु त स्वभाविक नै हो । निर्वाचन आयेगले  हरेक दलले सांसदमा महिला अनिवार्य ३३ प्रतिशत पुराउनु पर्ने भनेकोले  पनि आफुलाई पार्टीले पठाउन सक्ने उनको अनुमान छ । २०४८ साल देखि नेपा एमालेको राजनीतिमा लागेकी बिश्वकर्मालाई यस अघि मालेले गुल्मी साविकको क्षेत्र नम्वर २ वाटा दलित समानुपातिक सभासाद बनाएको थियो । तर उनि पछि उक्त पार्टीबाट असन्तुष्ट भई फोरममा प्रवेश गरेकी  थिईन् ।

विश्वकर्माले आफ्नो कार्यकालमा अहिलेको क्षेत्र नम्वर १ को विभिन्न स्थानमा सांसद विकास कोषबाट राम्रै विकासका कामहरु गरेकी थिईन् । उनलाई फोरमले अहिले शिल्पी समुदायको समानुपातिक कोटामा राखेको बताईएको छ । उनको घर गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर ३ को हर्दिनेटा धरमपानीमा पर्दछ ।  गुल्मीमा नेकपा एमालेबाट रामकुमारी झाँक्रि, मैना भण्डारी, कांग्रेसबाट सुवर्ण ज्वारचन, माओवादी केन्द्रबाट गीता थापा समानुपातिकमा परेका छन भने दलितबाट एमालेका गणेश बिश्वकर्मा, कांग्रेसबाट झविन्द्र बिश्वकर्मा , जनजातीबाट वालसिंह काउछा समानुपातिकमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली