2026-07-27 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मुलुक अव समृद्धि दिशा तर्फ लानुपर्छ: प्रकाशमान सिंह

प्रेम सुनार/चैत्र–२६ गुल्मी। नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलक अव समृद्धिको दिशा तर्फ लाग्नु पर्नेमा जोड दिएका छन् ।  तेश्रो गुल्मी महोत्सव, औद्योगिकक तथा पर्यटन मेलाको आज समापन समारोहलाई सम्वोधन गर्दै नेता सिंह यस्तो कुरामा जोड दिएका हुन् ।

उनले भने–‘ दश वर्षे द्धन्द्ध, २०६२÷६३ को जनआन्दोलन पछि मुलक तिन तहको निर्वाचन गराउन सफल भएको र अव मुलुक समृद्धिको दिशामा जानु पर्दछ । ’उनले मुलुक समृद्धिको दिशामा लैजान सरकारमा रहेका जनप्रतिनिधीहरु  ब्बढि जिम्मेवारी हुने भएकाले तिन वटै तहका जनप्रतिनिधीहरु त्यस तर्फ लाग्न सुझाव समेत दिए ।

उनले जनताले जे अपेक्षा गरेका छन त्यो पुरा गर्न सके अर्को पटक पनि अहिले कै सरकारलाई फेरी अर्को  ५ वर्ष पनि मौका  दिन सक्ने अन्यथा मिल्काएर अर्को दललाई जिताउन सक्ने भन्दै त्यस प्रति सजग रहनु पर्नेमा समेत सुझाएका थिए ।

नेता सिंहले तेश्रो गुल्मी महोत्सव सफल पार्ने आयोजक सहितका सवै पक्षलाई बधाई दिदै महोत्सवबाट प्राप्त अनुभव यहाँको  विभिन्न उद्योग,  कृषि र  पर्यटन विकासमा लगाउन ध्यानकृष्ट गराएका थिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त , नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ , नेकपा माओवादी केन्द्रका संयोजक विरबहादुर कार्की लगायतले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली