२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेताको आलोचना पछि मन्त्री विष्टले भने- मैले कतै अवसर नपाएर राजनीति गरेको हो ?

२०७५, ६ बैशाख बिहीबार १३:५५

प्रेम सुनार | वैशाख ६, गुल्मी ।  नेकपा एमालेका सचिव तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले वाम एकता भएरै छाड्ने तर प्राविधिक कारणबस केहि हुने बताएका छन् । 

गुल्मीको मुसिकोट नगरपालिकाले  मन्त्री विष्टको सम्मानमा आयोजना गरेको सर्वदलिय कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बिष्टले यस्तो बताएका हुन् । त्यस अघि कडा भाषामा माओवादीका जिल्ला सदस्य खुमबहादुर थापाले उनको पार्टी र उनी आफ्नो राजनैतिक संघर्षको ब्याख्या गर्दै पार्टी एकता मन्त्री हुन वा अरु पदका लागि नभएको भन्दै आलोचना गरेपछि मन्त्री विष्ट पनि रन्किएका थिए ।  


कहिले-काँही हामी विहानको खाना साँझमा खान वाध्य हुन्छौं, कसैलाई विहानको खान साँझ खान मन हुन्छ ?  त्यस्तै चाँडै गरौं भन्दाभन्दै भए पनि ढिला हुन गएको छ उनले थापालाई बैश उमेरको जोशमा आफू पनि त्यस्तै चड्किने गरेको व्यंग्य गर्दै भने के मैले कतै अवसर नपाएर राजनीति गरेको हो ? मेरा पनि थुप्रै अवसरहरु थिए । तर पनि राजनैतिमा लागियो । म पनि झण्डै डेढ दशक जेल बसे, हाम्रा पनि हात खुट्टा भाचिएका छन् । ’ उनले वाम एकताबारे कसैले पनि आशंका नगर्न आग्रह आग्रह गर्दै भने वाम एकताको विकल्प छैन, बैशाख ९ गते भित्र सम्भव नभए पनि अरु डेढ दुई महिना लाग्न सक्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी