2026-07-06 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आमा, हजुरका छोरा कुन मन्त्री हो ?’ जवाफ– ‘कुन्तो वाय…’

प्रेम सुनार | वैशाख ७, गुल्मी | अलि वरसम्म मन्त्रीकै तामझाममा भए पनि घरको तहलोमा ओर्लेपछि उहि पहिलाकै गाउँले पारामा पेश भए हालै घर आएर फर्किएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट । 

गाउँका शिक्षित मानिसहरु बाहेक गाउँका अधिकांस बुढापाकालाई विष्ट मन्त्री भए भन्ने मात्रै थाहा रहेछ तर कुन मन्त्री भन्ने कुरा भने थाहा रहेनछ ।

जेठाबा जेठीयाँ, ठुल्बा, ठुल्याँ,  जस्ता उहि टिपीकल वोली भाषा प्रयोग गर्दै सोध-पुछ र मान्यजनसँग आज्ञाकारी मुद्रामा पेश भएका मन्त्री बिष्ट आमाको कोखमा बस्दा त दुधे वालक जस्तै बने ।

त्यही बेलामा यस पंक्तिकारले सोध्यो–‘आमा, हजुरका छोरा के मन्त्री हुनुहुन्छ ?  आमाको जवाफ थियो–‘कुन्तो – (कुन्नी ) वाय…. ।  आमा छोरा सहित सवै गलल्ल हाँसे । 

पहिला पनि मन्त्री हुँदा काठमाण्डौ वस्न लगेका हुन्, यसपाली पनि मन्त्री भएको सुन्दा निकै हर्क ( हर्ष ) ला’छ तर के मन्त्री हुन् भन्ने त थाह छैन् बाय…… आमाको यस्तो जवाफ पछि यसरी हाँसे आमा छोरा: 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै