2026-07-27 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी कांग्रेस महिलाहरु विकृति विरुद्धको अभियानमा

प्रेम सुनार | जेठ ७, गुल्मी | ५० दिने महाअभियानको दोश्रो चरण नेपाली कांग्रेस गुल्मीले आफ्नो महिला विभिागलाई जाँड रक्सी नियन्त्रण लगायत समाजका सवै खाले विकृति विसंगती विरुद्ध परिचालन गरेको छ ।  

जातिय विभेद छुवाछुतको समाजबाट दाहसंस्कार गर्ने र गरिवीलाई नजिकबाट अध्यान गर्ने मुख्य उद्देश्य राखेको गुल्मी कांग्रेसले देशैभर चर्चा पाई रहेको बेला पाँचौ हप्तामा महिला विभिागलाई गाउँ र नगरपालिका स्तरमा सवैखाले विकृति विसंगति विरुद्ध परिचालन गरेको हो । 

महिला विभाग प्रमुख अमृता देवि कुँवरको नेतृत्वमा जिल्लाको शान्तिपुर , श्रृंगा मजुवा वामीटकसार लगायतका विभिन्न मुख्य वजार पछि आज सदरमुकाम तम्घासमा विभिन्न जनचेतान मुलक प्लेकार्ड सहित र्याली गरेर लाँकुरी मञ्चमा कोण सभा गरिएको थियो । कोण सभामा महिला विभाग प्रमुख प्रमुख कुँवरले आफुहरु समाज सुधारको पक्षमा  सक्रिय हुँदै आएको र विशेष गरी सवै खाले विभेद र विकृति विसंगतीको अन्त्य गरेरै छाड्ने उद्घोष गरेकी थिएन् । 

सभामा जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यता थियो भने विभिन्न नेता नेतृत्वको पनि आतिथ्यता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल