2026-09-01 04:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गु्ल्मीमा प्रेट्रोलियम पदार्थमा मिसावट, कांग्रेजनको बिरोध

प्रेम सुनार | कार्तिक ७, बुटवल । दशै भित्रिए लगत्तै गुल्मीको सदरमुकाम तम्घासको एक आयल स्टोर्समा पेट्रोलियम पदार्थमा  मिसावट भएको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध जनाएका छन । तम्घास उदिनढुङ्गाको दिपक बोहरा आयल स्टोर्समा पेट्रोलमा डिजल   मिसावट गरी विक्री वितरण गर्दा उपभोक्ताहरुका सवारी साधानको ईन्जिनमा समस्या सिर्जमा भएको कांग्रेस निकट नेपाल तरुण दल र नेपाल विद्यार्थी संगले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

तरुण दल अध्यक्ष भरत भलामी र नेवि संघका कार्यवाहक अध्यक्ष झबिन्द्र पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ –‘ चाड पर्वको मौका छोपी महँङ्गी र मिसावट गरी कालो वजारी गर्नेहरुलाई तत्काल कानुनी दायरामा ल्याई प्रशासनबाट ठोस कदम चाल्न आग्रह गर्दछौं ।

आजै  ती दुई संगठन प्रमुख जिल्ला अधिकारी यदुनाथ ज्ञवाली समक्ष ज्ञापन पत्र बुझाई  उक्त स्टोर्सलाई  प्रशासनले कार्बाही नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।  सर्वसाधरण सवारी साधन उपभोक्ताहरुले समेत उक्त स्टोर्समा मिसावट भएको पेट्रोल राख्दा ईन्जिनमा समस्या आएको गु्नासो गर्दै आएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो