2026-07-08 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेकपा गुल्मीद्वारा श्रद्धञ्जलि सभा

लक्ष्मी अर्याल | फागुन १७, गुल्मी | नेपाल कम्युनिष्ट पाटी नेकपा गुल्मीले बिहिबार श्रद्धञ्जलि सभा गरेको छ । फागुन १५ गते नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रबिन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा मुत्यु भएको थियो । 

देशको एक कर्मठ ब्याक्तित्व गुमाउनु पर्दा अपुरणीय क्षती पुगेको नेकपा गुल्मीले जनाएको छ । श्रद्धञ्जली सभामा नेकपा गुल्मीका पदाधीकारीहरु , जनबर्गिय संगठनहरु एबम नेकपा सर्मथकहरुको उपस्थिती रहेको थियो । श्रद्धञ्जली सभा नेकपा गुल्मीको पाटी कार्यलयमा गरिएको हो ।मन्त्री अधिकारीको निधनमा पार्टी कार्यलयमा रहेको झन्डा आधा झुकाउने र आजबाट तिन दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने नेकपा गुल्मीले जनाएकको छ । 

पार्टी कार्यलयमा फोटो सहित शोक पुस्तिका राखिने र शोक सभाहरु गरिने नेकपा गुल्मी जिल्ला कार्यदल सदस्य बालसिंह काउछा र सदस्य बुद्धि जिसिद्धारा शोक बक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते