Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विप्लव माओवादी विद्यार्थीहरुको सम्मेलन भोली

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार, भदौ ३१, गुल्मी ।  नेत्रविक्रम चन्द ( विप्लव ) ले  नेतृत्व गरेको नेकपा ( माओवादी ) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )  गुल्मीको १७ औं जिल्ला सम्मेलन भोली सदरमुकाम तम्घासमा हुन गई रहेको छ ।

सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको सम्मेलन आयोजक समिति संयोजक मुक्ती गैरेले जानकारी दिए । उनका अनुसार सम्मेलनको   सो संगठनका केन्द्रिय सचिव रामबहादुर बिकले गर्ने भएका छन् ।  बिशेष अतिथीहरुमा लुम्विनी अञ्चल पार्टी प्रमुख चन्द्रबहादुर चन्द लगायत हुने गैरेले बताए ।

सो पार्टीले जनयुद्ध ताका देखिको सम्मेलनलाई जोडेर १७ औं जिल्ला सम्मेलन बनाएको हो । यस जिल्ला सम्मेलनले गुल्मी जिल्ला भित्रका शैक्षिक विकृति विसंगती , अराजक गतिविधी निरुसाहित गर्दैं निजीकरण र व्यापारिकरणका शैक्षिक दलालहरुलाई अन्त्य गर्ने कुरामा जोड दिने गैरेको भनाई छ ।  उनले जनवादी र व्यहारिक शिक्षा अवको आवस्यकता रहेको बताए ।  सम्मेलनमा जिल्ला स्थित कुनै पनि  अतिथीहरुलाई उनिहरुले पत्रचार गरेका छैनन् । सवैलाई फोन र भेटघाट मार्फत आमन्त्रण गर्ने गरेको छन् ।