टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो
काठमाडौँ | जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् । अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन...