तेस्रो दमाम च्याम्पियन कप–२०८२ को उपाधि युनाइटेड नेपाल फुटबल क्लब दमामले जित्यो
काठमाडौँ । साउदी अरेबियाको पूर्वी क्षेत्र दमाममा आयोजित तेस्रो दमाम च्याम्पियन कप–२०८२ को उपाधि आयोजक युनाइटेड नेपाल फुटबल क्लब दमामले जितेको छ। मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को...