सदस्य सचिव बिना नै समिति बैठक राख्ने तयारीमा मेयर बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाएका छन्। कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूको लगातारको दबाबपछि शाहले असार ४ गते बिहान ११...