चीनको बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
काठमाडौँ । चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तरराष्ट्रिय पर्यटन प्रदर्शनी (बीआइटिई) २०२५ मार्फत नेपाल गन्तव्यको प्रवर्द्धन गरेको हो । नेपाल पर्यटक स्वागतका...