दैलेखमा पेट्रोलियम अन्वेषणका लागि ‘साइस्मिक सर्भे’ शुरु
<p><b>माघ ९, दैलेख | </b>दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ |अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम...