2026-06-25 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमाथि अमेरिकाको यस्तो षड्यन्त्र, होरमुज क्षेत्रमा कोरियाली सेना तैनाथ

2020-01-22

माघ ८, एजेन्सी | पछिल्लो समय अमेरिका र इरानबीच बढ्दै गएको तनाब फेरी ब्युझिएको छ | अमेरिकाको दबाबका कारण दक्षिण कोरियाले इरानसँगै जोडिएको क्षेत्र होरमुजको जलडमूलमा सैन्य तैनाथ गरेको छ | दक्षिण कोरियाको रक्षा मन्त्रालयले गरेको उक्त घोषणासंगै आफ्ना ३ सय सैनिक टोली तैनाथ गरेको हो |  

ईरानको नजिक रहेको उक्त क्षेत्र अन्तर्राष्ट्रिय व्यापारिक मार्ग पनि हो | दक्षिण कोरिया र इरान एक अर्कामा निर्भर राष्ट्र हुन् | भने इराकसँग  दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध पनि राम्रै रहेको छ | दक्षिण कोरिया र ईरान एक अर्कामा तेल र आयात निर्यातमा निर्भर रहेका छन् | तर  इरानसँग २०१५ मा भएको आणविक सन्धि भंग भएपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको हो |

उत्तर कोरियाबाट आफुलाई खतरा रहेको भन्दै दक्षिण कोरियाले अमेरिकी सेनाबाट सहयोग माग्दै आएको छ | दक्षिण कोरिया अमेरिकी दबाव पर्ने गरेको छ | अमेरिकाको दबाबकै कारण इरान नजिकै रहेको होरमुज क्षेत्रमा आफ्ना सेना तैनाथ गरेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक