‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छु,अन्यायको हार हुनेछ: माधवकुमार नेपाल
काठमाडौँ | पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताएका छन् । मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘सबै गलत आरोपहरुका...