रेविकाबारे प्रहरीको भनाइ- झुक्किएर गोली लाग्यो
काठमाडौँ | शुक्रबारको राजावादी प्रदर्शनका क्रममा विद्यार्थी रेविका खत्रीमाथि झुक्किएर गोली लागेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भाटभटेनी सुपरस्टोरमा...