अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा
काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकलाई सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट पर्याप्त नभएको बताउनुभएको छ । राष्ट्रिसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको...