कृषि अनुसन्धान परिषद्को पुनःसंरचना गर्न सुझाव समिति गठन
काठमाडौँ | सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनःसंरचनाका लागि प्राडा गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनःसंरचना सुझाव समिति गठन गरेको छ । समितिमा कृषि तथा वन विज्ञान...