तीन लालकाे भूमी रामेछापमा वाम गठबन्धनकाे ‘क्लिन स्वीप’
<p><b>प्रज्वल पाैडेल/मङ्सिर २४, रामेछाप । </b> तीन लालकाे भूमी रामेछापमा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिटमा काङ्ग्रेसलाई पराजित गर्दै वाम गठबन्धनले क्लीन स्वीप गरेको छ । </p><p>संघीय प्रतिनिधी...