गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि…
मुम्बई | लोकप्रिय गायक उदित नारायण झाको मुम्बईस्थित अपार्टमेन्टमा आगलागी भएको समाचार सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार मंगलवार साँझ उनको ११औं तल्लामा रहेको अपार्टमेन्टमा अचानक आगलागी...