काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज देखि सुरु हुँदै छ । बैठक पार्टी मुख्यालय आलोकनगरमा बस्नेछ । पछिल्लो समयमा भएका पार्टीका साङ्गठनिक गतिविधि, जिल्ला तथा...