कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो?
काठमाडौँ | ‘भूल भुलैया ३’ कार्तिक आर्यनको अहिलेसम्मको करियरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । अनीस बज्मीको निर्देशनमा तयार गरिएको यो फिल्मले हरर र कमेडीको संयोजनमार्फत बक्स अफिसमा नयाँ...