झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएका ३५ यात्रुको सनाखत
<p><b>असोज १७, काठमाडौँ |</b> पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले तीनवटा बस पुर्दा ज्यान गुमाएका ३५ जना यात्रुको सनाखत भएको छ ।<br></p><p>जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् इन्सपेक्टर प्रल्हाद सिलवालका...