<p><b>भदौ २४, काठमाडौं । </b>नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । यो घटना मध्य नाइजेरियाको नाइजर राज्यको हो । इन्धन बोकेको ट्याङ्कर यात्रु र वस्तु...