नखिपोटबाट नख्खु खोलाले बगाएका ३ जनाको उद्धार
<p><b>असोज १२, काठमाडौँ |</b> ललितपुरको नखिपोटबाट नख्खु खोलाले बगाएका ३ जनालाई उद्धार गरिएको छ । दुईजना बालबालिका र एकजना वयस्कलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।<br></p><p>ललितपुर महागनरपालिका–१४ स्थित नखिपोटबाट...