पृथ्वीमा भएको सबै पैसाभन्दा रुसले गुगललाई लगाएको जरिवाना २ करोड गुणा बढी !
काठमाडौँ | रुसले गुगललाई पृथ्वीमा भएको कूल पैसाभन्दा दुई करोड ३८ लाख नौ हजार ५२३ गुणा बढी जरिवाना तिर्न निर्देशन दिएको छ । विभिन्न मितिमा रुसी च्यानललाई युट्युबमा ब्लक गरेको...