काठमाडौँ | बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफ्नी छोरीको नाम ‘दुआ पादुकोण सिंह’ राखेका छन्। दीपिका र रणवीरले इन्स्टाग्राममार्फत् परिवारको तस्बिर साझा गर्दै छोरीको नाम सार्वजनिक गरेका...