कांग्रेसले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने
<p><b>असोज १३, काठमाडौँ ।</b> नेपाली कांग्रेसले सरकारको दावी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ ।<br></p><p>आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा...