<p>भदौ २३, काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।<br></p><p>आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...