क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु
<p><b>भदौ १६, काठमाडौं । </b>ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी ६४ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ।<br></p><p>काठमाडौँ महानगरपालिका–८ की पुनमाया तामाङ शनिबार अस्पतालको...