यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका
<p><b>असोज १०, काठमाडौँ । </b>निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्बजनिक गरेको छ ।<br></p><p>आयोगका अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन...