भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता
<p><b>असोज १२, भक्तपुर ।</b> भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् ।<br></p><p>जिल्ला प्रहरी परिसर भक्तपुरले निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर जिल्लामा पाँच जना बेपत्ता भएको...