सन्दीपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय
<p><b>असोज ६, काठमाडौँ । </b>महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ। लामिछानेलाई नाबालिगमाथि बलात्कारको आरोपमा मुद्दा चलाइएको थियो,...