ओलीविरुद्ध नाराबाजी गर्दै नेशनल डे कन्सर्टमा हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त, प्रहरीले जिल्ला अदालतमा बुझाउँदै
<p><b>असोज ४, काठमाडौँ ।</b> संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजित कन्सर्टका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका बालेन शाहका समर्थकमध्ये एक जना फरार ज्यान मुद्दाका अभियुक्त रहेको...