काठमाडौँ । खाना पकाउने ग्यासको मूल्य बढेको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५० रुपैयाँले बढेको हो...